Friday, April 17, 2015

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :

२०७२ साल वैशाख ४ गते। शुक्रबार।
पारिवारिक आवश्यकता पूर्तिका लागि खर्च होला। तापनि श्रमको उचित मूल्यांकन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। अपराह्नपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ।

No comments:

Post a Comment