Monday, April 6, 2015

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :

रचनात्मक काम गरेर देखाउने बेला छ। तपाईंको प्रतिभाको धेरैले तारिफ गर्नेछन्। सुखद समाचारले भविष्यप्रति आशा जाग्नेछ। गरेका काममा राम्रै फाइदा हुनेछ। पढाइलेखाइमा समय दिन नसकिए पनि बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। मध्याह्नपछि भने शत्रुले दुःख दिन सक्छन्। स्वास्थ्यमा बाधा र काममा अवरोध हुने सम्भावना छ। प्रतिस्पर्धीहरूबाट सजग रहनुपर्ने समय छ।

No comments:

Post a Comment