कामको
सन्दर्भमा निकै दौडधुप
गर्नुपर्ला। निकै प्रयत्न
गरेपछि मात्र उद्देश्य पूरा
हुनेछन्। इच्छविपरीत ‘प्रतिष्ठित’हरूको
पछि लाग्नुपर्ला। सहयोगको
आशा देखाउनेहरूबाटै धोका
हुन सक्छ। अधिकार
खोज्दा बित्थैको झमेलामा परिने
सम्भावना छ। काम
रोकिनाले उत्साहमा कमी आउन
सक्छ। नयाँ वा
विशेष कामका लागि
केही समय पर्खनु
बुद्धिमानी हुनेछ।
%2B%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9.jpg)
No comments:
Post a Comment