प्रतिष्ठित
काम गर्ने मौका
छ। आत्म–विश्वास
बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट
हुनेछ। पारिवारिक जमघटमा मन
रमाउनेछ । मन
पर्ने वस्त्र, अलंकार
आदि उपहार पाइने
योग छ। स्वादिष्ट
भोजनको आनन्द समेत पाइएला
। कामबाट फुर्सद
मिल्नेछ। सहयोगीहरूले राम्रो साथ
दिनेछन् । रोकिएका
काम सम्पादन हुने
र नयाँ काम
पाइने योग छ।
%2B%E0%A4%AE%E0%A4%BF%E0%A4%A5%E0%A5%81%E0%A4%A8.jpg)
No comments:
Post a Comment