कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग
मित्रता बढ्नेछ। कला, साहित्य,
मनोरञ्जन आदि क्षेत्रमा
रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष
फाइदा होला। रुचिका
विषयमा लगानी बढाउने समय
छ। विभिन्न अवसरले
पछ्याउनेछन्। भविष्यका लागि विशेष
काममा जग बसाउने
मौका छ। तत्काल
ठूलो फाइदा भने
उठाउन नसकिएला।
%2B%E0%A4%95%E0%A4%A8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE.jpg)
No comments:
Post a Comment