%2B%E0%A4%95%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%AD.jpg)
कामका चुनौतीहरूलाई सजिलै पार लगाउन सकिनेछ। अवसरको खोजीमा लामो यात्रा हुन सक्छ। तर, आफ्नो अधिकार संरक्षण गर्न जुट्नुपर्नेछ। मुद्दामामिलामा विजयी भइएला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। अपराह्नबाट व्यापार–व्यवसायमा विशेष लाभ होला। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान समेत पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
No comments:
Post a Comment