%2B%E0%A4%AE%E0%A4%95%E0%A4%B0.jpg)
पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको समेत आनन्द मिल्नेछ। सहयोगीहरूले आँटेका काममा राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। विशेष भेटघाट र विभिन्न उपहार हातलागी हुने समय छ। आत्म–विश्वास बढ्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। स्वास्थ्यमा आरोग्य बढ्नुका साथै कामबाट फुर्सद मिल्ने समय छ।
No comments:
Post a Comment